Date
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

विदेशी खेलाडीको विमा आईएमईले गर्ने | जगत मन्दिर र सेन्ट जोसेफको जित

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१० मंसिर २०७६, मंगलवार १६:०९
in अन्य, खेलकुद, समाचार
0
विदेशी खेलाडीको विमा आईएमईले गर्ने | जगत मन्दिर र सेन्ट जोसेफको जित
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर ९ गते ।
मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न देशका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियललगायतको दुर्घटना विमा आईएमई जनरल इन्स्योरेन्स लिमिडेटले गर्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सोमबार हस्ताक्षर गरे ।
सागमा सहभागी हुने करिब ७ हजार ५ सय विदेशीको ५ लाखका दरले दुर्घटना विमा गरिएको स्वास्थ्य समितिका सचिव तिलक नेपालीले जनाएका छन् । नेपाली खेलाडीलगायतको विमा भने यसअघि नै भइसकेको छ ।

विदेशी खेलाडीको विमा आईएमईले गर्ने

जगत मन्दिर र सेन्ट जोसेफको जित
जगत मन्दिर र सेन्ट जोसेफले १२ औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।
जगत मन्दिरले बाल विकासलाई १९–१० ले पराजित ग¥यो । जगत मन्दिरको जितमा लाक्पा तामाङले ८ अंक योगदान गरे । क्षितिज मगरको ९ अंक सहयोगमा सेन्ट जोसेफले नेपाल मोडेललाई १८–१० ले हरायो ।
जुनियर ब्वाइजमै स्किब्सले स्काइलार्कलाई २४–१३, नवजीवनले पारामाउन्टलाई २६–१७, गोल्डेनपिकले प्राण्जलीलाई १७–८, बीएनएले ग्रिनल्यान्डलाई २७–२३, सेबले हिमालयलाई २८–१५ र कौशलले हिमरश्मीलाई १०–७ ले पाखा लगाए ।


ज्ञान निकेतन र ट्रिनिटी फाइनलमा
ज्ञान निकेतन र ट्रिनिटी दोश्रो हिमालय कप बास्केटबल प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
ज्ञान निकेतनले न्यु जेनिथलाई ५८–४९ ले पराजित ग¥यो । विजेताका नयन परियारले २३ अंक जोडे । ट्रिनिटीले सीसीआरसीलाई ८३–७१ ले हरायो ।
सिनियर गल्र्समा रातो बंगलाले न्यु भिजनलाई ३८–३६ तथा त्रिज्योतिले स्वप्न वाटिकालाई २१–२० ले पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । रातो बंगलाकी निर्देशीका बस्नेतले १७ तथा त्रिज्योतिकी श्रृष्टि राईले ७ स्कोर गरे । जुनियर ब्वाइजमा ज्ञान निकेतनले न्यु भिजनलाई २४–१८ तथा सिनियर ब्वाइजमा त्रिज्योतिले इनोभेटिभलाई ३९–२५ ले पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे ।
तेक्वान्दोका सञ्जीव र राजुलाई स्वर्ण

Previous Post

पोखरा, १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ

Next Post

नेपाल टाइगर क्रिकेट क्लब सेमिफाइनलमा | स्व. लोक बहादुर थापा मगर स्मृति क्रिकेट प्रतियोगिता

Next Post
नेपाल टाइगर क्रिकेट क्लब सेमिफाइनलमा | स्व. लोक बहादुर थापा मगर स्मृति क्रिकेट प्रतियोगिता

नेपाल टाइगर क्रिकेट क्लब सेमिफाइनलमा | स्व. लोक बहादुर थापा मगर स्मृति क्रिकेट प्रतियोगिता

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal