Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१० मंसिर २०७६, मंगलवार १५:१८
in खेलकुद, देश, समाचार
0
नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
18
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर ९ । नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
म्यानचेस्टरस्थित जर्ज कर्नल लेजर सेन्टरमा भएको च्याम्पियनसिपमा सञ्जीव र राजुले पुम्से विधातर्पm स्वर्ण पदक दिलाएका हुन् । युके तेक्वान्दो एसोसियनको आयोजनामा भएको च्याम्पियनसिपमा सञ्जीवले पुरुष ४० वर्ष उमेरसमूह मूनिको व्यक्तिगत पुम्सेमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

सञ्जीवले गत साउनमा थाइल्यान्डमा सम्पन्न सोही उमेरसमूहको व्यक्तिगत पुम्सेमा पनि कांस्य पदक जितेका थिए । यसपटक भने तयारी राम्रो भएकाले स्वर्ण जित्न सफल भएको सञ्जीवले बताए । ‘करिब तीन महिना प्रशिक्षण गरिरहेका थियौं । साथै यसपटक राम्रो तयारी पनि गरेका थियौं,’ सञ्जीवले भने,‘त्यसैले पछिल्ला अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तुलनामा राम्रो नतिजा प्राप्त भयो ।’
राजुले भने ५० वर्षमाथिको व्यक्तिगत पुम्सेमा स्वर्ण पदक जितेका थिए । उक्त च्याम्पियनसिपमा आयोजक राष्ट्रसहित आयरल्यान्ड, फिनल्यान्ड, ग्रीस, जोर्डन, फिनल्यान्ड, इटाली, स्पेन, भारत र आइल्यान्डका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।


च्यासलमा तीन जापानीज खेलाडी
सन्तोष साहुखलले पनि च्यासलबाटै खेल्ने
काठमाडौं÷च्यासलले युथ क्लबले शहिद स्मारक ए डिभिजन लिगका लागि तीन जापानीज खेलाडीलाई अनुबन्धन गर्ने भएको छ । एसियन फुटबलको पावर हाउसका रुपमा रहेको जापानबाट च्यासलले खेलाडी अनुबन्धन गर्न लागेको हो । च्यासलले यस अघि नै एक जापानीज खेलाडीलाई अनुबन्धन गरिसकेको छ । मिडिफिल्डर जुन इचि ओजावालाई च्यासलले चन्द्रागिरी गोल्डकपमा समेत खेलाएको थियो । त्यसैगरी सन्तोष साहुखलले पनि च्यासलबाट खेल्ने क्लबका अध्यक्ष रमेश ब्याञ्जनकारले बताएका छन् ।
च्यासलले अन्य दुई जापानी खेलाडीलाई भित्राउन लागेको हो । हायातो वाकिनो र ताइगा नाकामुरालाई ए डिभिजन लिगका लागि अनुबन्धन गरेको हो । हायातो मंगोलियाको एरचिम उलानबाटरबाट खेल्दथिए । उनीसँग न्युजिल्यान्ड, अस्ट्रेलिया, लिथोनिया र जे थ्री लिग खेलेको अनुभव छ । ताइगो नाकामुरा जापानीजत राष्ट्रिय यू १५ टिमका कप्तान समेत भएका थिए । उनीले लाओस प्रिमियर लिगमा लुआंगप्रबंग युनाटेडमा आवद्ध भएर खेलेका थिए ।
यस अघि नै आवद्ध भइसकेका जुन इचि ओजावा गोयो एफसी मंगालिया र लाओस लुआङ प्रवाङ एफसीका लागि खेल्थे ।
मंसिर अन्तिमबाट हुने ए डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । च्यासलले अन्य खेलाडीलाई पनि आवद्ध गराइसकेको छ । ललितपुरको अर्काे क्लब थ्रीस्टारमा खेल्दै आएका खेलाडीलाई यस पटक च्यासले आवद्ध गराउन सफल भएको छ । गोलरक्षक एलन न्यौपाने, मिडफिल्ड सुनिल वल, डिफेन्डर दिनेश राजवंशी, नितिन थापालाई समेत च्यासलले आवद्ध गरेको छ । यी चार जना नै थ्रीस्टारबाट खेल्थे । छिरिङ्ग गुरुङ, हेमन्त थापामगर च्यानलमै रहेका छन् । सहायक कोचमा वाल गोपाल साहुखललाई आवद्ध गरेको च्यासलका अध्यक्ष रमेश ब्याञ्जनकारले बताए ।
ब्याडमिन्टन हलको काम अन्तिम चरणमा , सागमा ७ राष्ट्रको सहभागीता हुने

Previous Post

‘चपली हाइट ३’ चैत २८ मा आउने

Next Post

पोखरा, १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ

Next Post
पोखरा,  १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ

पोखरा, १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal