Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

पोखरा, १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१० मंसिर २०७६, मंगलवार १६:००
in आधारभूत, खेलकुद, समाचार
0
पोखरा,  १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ
10
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर १० गते । पोखरा,  १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ ।

पोखरामा हुने व्याडमिन्टन खेलको लागि निमार्ण गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो । “ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट विछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी छ” कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्वर सिहं गुरुङले बताए । खेलाडिको लागि चाहिने पूर्वाधार समेत सबै निमार्ण भएको उनले जानकरी दिए । ब्याडमिन्टन हलमा अफिस, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप साथै ४ ओटा कोर्ट रहेको छ । तर प्रतियोगिताको लागि भने ३ ओटा कोर्ट मात्र प्रयोग गरिने छ । ब्याडमिन्टनको लागि म्याट भन्सार बाट हिडिसकेको गुरुङले बताए । व्याडमिन्टन हल निमार्णको लागि करिब साढे चार करोड रुपैयाँ खर्च लागेको उनले जानकारी दिए ।

पोखरा, १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ

ब्याडमिन्टनको लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुने छन् । जसमा पुरुष १०, महिला १० खेलाडी रहेका छन भने विदेशी सहित ५ जना प्रशिक्षक रहेका छन । भारतको तर्फबाट भने ब्याडमिन्टनमा खेलाडीको मात्र सहभागीता रहेको छ । ब्याडमिन्टनको लागि भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागीता जनाएका छन ।
त्यस्तै पाकिस्तानबाट भने खेलाडी तथा प्रशिक्षक गरि १३ जनाको सहभागीता रहेको छ । जसमा ५ पुरुष, ५ महिला खेलाडी र ३ प्रशिक्षक रहेका छन ।
बंगलादेशबाट भने १६ सदस्यीय टोली पोखरा आउने छन । जसमा ६ पुरुष, ६ महिला खेलाडी र ४ प्रशिक्षकले सहभागीता जनाउने छन ।
श्रीलंकाबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोली पोखरा आउँदैछन । जसमा ७ पुरुष, ७ महिला खेलाडी तथा ३ जना प्रशिक्षक रहेका छन ।
भुटानको तर्फबाट भने ७ सदस्यीय ब्याडमिन्टन टोली प्रतियोगितमा सहभागी हुदैँ छन । जसमा ४ पुरुष, २ महिला खेलडी तथा एक प्रशिक्षकले सहभागीता जनाउने भएका छन ।


माल्दिभस्बाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले खेलमा सहभागीता जनाउने छन । जसमा ६ पुरुष, ६ महिला खेलाडी तथा ५ प्रशिक्षक सहभागी हुने छन ।
पोखरामा हुने ब्याडमिन्टन मंसीर १५ गते देखि २० गते सम्म सञ्चालन हुने छ । टिम इभेन्ट तर्फ मंसीर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन भने मंसीर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन ।
त्यस्तै व्यक्तिगत इभेन्ट तर्फ मंसीर १७ गते  महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवल तर्फको प्रारम्भिक खेल हुने छन भने । १८ गते महिला तथा पुरुष सिङ्गल र डवल्सको क्वाटरफाईनल खेल हुने छ भने १९ गते सबै इभेन्टकाा सेमिफाइनल खेल हुने छन भने २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मर्सानिले जानकारी दिए ।
शाह अध्यक्षमा निर्वाचित
नेपाल सफ्ट टेनिस संघका अध्यक्ष अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघ (आईएसटीएफ) को अध्यक्षमा निर्वाचित भएका छन् । गत अक्टोबर २६ तारिखमा चीनको ताइजौउमा भएको आईएसटीएफको २३ औं साधारणसभाले शाहलाई अध्यक्षमा निर्वाचित गरेको सफ्ट टेनिस संघले जनाएको छ ।

Previous Post

नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

Next Post

विदेशी खेलाडीको विमा आईएमईले गर्ने | जगत मन्दिर र सेन्ट जोसेफको जित

Next Post
विदेशी खेलाडीको विमा आईएमईले गर्ने | जगत मन्दिर र सेन्ट जोसेफको जित

विदेशी खेलाडीको विमा आईएमईले गर्ने | जगत मन्दिर र सेन्ट जोसेफको जित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal