Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो तस्बिर सार्वजनिक

rabin by rabin
११ पुष २०७८, आईतवार १५:४९
in भिडियो, मनोञ्जन
0
उमेश रेग्मी र संजीवनीको प्रिय तिम्रो  तस्बिर सार्वजनिक
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

धरान र गीतकार तथा संगीतकार उमेश रेग्मीले भारतीय गायिका संजीवनीको आवाजमा रहेको नयाँ गीत ूप्रिय तिम्रो तस्बिर कोर्न लाग्छ ूआफ्नो युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरेका छन्।
पुरानो हुदैंन माया ,डाँडा पाखा छहाराले ,पानी मिठो मेरो हजुर जस्तो सदाबहार नेपाली गीतकी गायिका संजीवनीको नयाँ नेपाली गीत लामो समयको अन्तरालमा सार्वजनिक भएको हो। गीतकार तथा संगीतकार उमेश रेग्मीको भावलाई गायिका संजीवनीले आफ्नो आवाजको जादुले अझ कर्णप्रिय बनाईदिएकी छिन्। उनको पुरानो गीतहरु झैँ यो गीत पनि युगौयुगसम्म सुनिने गीतहरुको श्रेणीमा पुगेको छ। देबेन्द्र नेवाको संगीत संयोजन रहेको गीतकार तथा संगीतकार उमेश रेग्मीको यो गीत उनको उत्कृष्ट सृजना बन्न पुगेको छ। म्युजिक भिडियो सहित सार्वजनिक गरिएको गीतको भिडियोको निर्देशन सोनम पाख्रिन, छायाँकन बुद्ध थापा , सम्पादन सुशील न्यौपानेले गरेका छन् भने स्मृति श्रेष्ठ र कमल सिंहको अभिनय भिडियोमा हेर्न सकिन्छ।

Previous Post

किन' को टाइटल गीत सार्वजनिक

Next Post

‘आइसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न

Next Post
‘आइसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न

‘आइसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal