Date
बुध, माघ २५, २०७९
Wed, February 8, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

साउदी अरबमा एक नेपाली पत्रकार युवाको निधन

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१२ श्रावण २०७७, सोमबार २१:५५
in अन्य, आधारभूत, कुराकानी, देश, पत्रपत्रिका, प्रदेश नं ३, प्रवास, भिडियो, समाचार, समाज, स्थानीय सरकार
0
साउदी अरबमा एक नेपाली पत्रकार युवाको निधन
242
SHARES
1.1k
VIEWS
Share on FacebookShare on Twitter

भीम बिश्वकर्मा : रियाद १३ साउन २०७७
साउदी अरबमा कार्यरत एक नेपाली युवाको निधन भएको छ विगत लामो समयदेखी साउदी अरबलाई आफ्नो कर्मथलो बनाउदै आउनु भएको रोशन श्रेष्ठको निधन भएको हो । अचानक् आफ्नो स्वास्थमा खराबी आएपछी स्वास्थ्य जाँचको लागि अस्पतालमा जाँदा मृर्तक श्रेष्ठलाई कोभिड १९ को संक्रमण देखिएको थियो ।

उक्त संक्रमण पछि उहाँको उपचार दमामस्थित सेन्ट्रल हस्पिटलमा भैरहेको थियो । निकै लामो समयदेखी स्वास्थ्यमा सुधार नआएपछि २६ जुलाईका दिन सदाका लागि श्रेष्ठ अस्ताएका हुन । साउदी अरबका लागि नेपाली राजदुतावासका राजदुत महेन्द्र सिँह राजपुतले उहाँको निधन पुष्टि गर्नुभएको छ।

त्यसैक्रममा राजपुतले उहाँको निधनको खास कारण कोरोना नै हो भन्न सकिँदैन उहाँको अन्तिम रिपोर्ट आइसकेपछी मात्र पुष्टि हुनेछ भन्ने बताउनु भएको छ । दमामका लागि दूतावासका कर्मचारी हरि घिमिरेले श्रेष्ठको मृत्युको कारण अन्तिम रिपोर्ट आएपछी मात्र पुष्टि हुने कुरा उल्लेख गर्नु भएको छ।

श्रेष्ठ रोजगारी कै क्रममा पनि आफू एक कुशल पत्रकार बनेर साउदी अरबमा कार्यरत नेपालीहरुको हरेक दु:ख पीडाहरुमा साथ र सहयोग दिँदै आउनु भएको थियो।साउदी अरबबाट प्रकाशित “अरब नेपाल”न्यूजका प्रबन्ध निर्देशक समेत हुनुहुन्थ्यो । विश्व कोभिड (१९) संग लडिरहेको बेला सम्पुर्ण कामकाज बन्द भएर दु:ख भोग्नु भएका नेपाली श्रमिकहरुका लागि राहत तथा उद्धारमा कार्यमा निकै ठुलो योगदान दिनु भएको थियो र विगत देखिनै उहाँको सामाजिक कार्यमा निकै लगशिलता र मेहनत थियो।

उहाँको लगशिलता ,मेहनत र सामाजिक कार्यलाई लिएर साउदी अरब स्थित सम्पुर्ण नेपाली संघसंस्थाका पदाधिकारीहरुले निकै सम्मानजनक धारण राख्नु हुन्थ्यो। उहाँको निधनले साउदी अरबमा रहनुहुने नेपाली समुदायमा निकै ठूलो बज्रपात परेको छ र सम्पुर्ण नेपालीहरु स्तब्ध भएका छ्न। साउदी अरबमा नेपाली समुदायले यति बेला निकै ठूलो क्षति बेहोर्नु परेको कुरा दूतावास ,एन.आर.एन,गैरआवासीय संघ नेपाली जनसम्पर्क समिति रियाद,साहित्यिक चौतारी साउदी शाखा,बागेश्वरी न्यूज ड्टकम,अन्टाइम टि.भि,पी.टि अन्लाइन,नेपाली साझा मंच,लगायत अन्य मिडियाकर्मी र उहाँका सहकर्मी मित्रहरुले मृतक रोशन श्रेष्ठलाई हार्दिक सम्वेदना प्रकट गर्नु भएको छ ।

भिडियो हेर्नुहोस

Previous Post

बसन्त सापकोटाको स्वर शब्द तथा संगीतमा 'बनैमा मजुर' सार्वजनिक ( भिडीयो )

Next Post

गायिका अनिता सुनुवारको तीज गीत “छमछमी नाचौला” भिडियो सहित

Next Post
गायिका अनिता सुनुवारको तीज गीत “छमछमी नाचौला” भिडियो सहित

गायिका अनिता सुनुवारको तीज गीत “छमछमी नाचौला” भिडियो सहित

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal