Date
शनि, चैत्र १८, २०७९
Sat, April 1, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

परदेशीको पिडा समेटिएको बिरानो देश सार्वजनिक (भिडियो सहित)

rabin by rabin
११ भाद्र २०७७, बिहीबार १०:०६
in भिडियो, मनोञ्जन
0
परदेशीको पिडा समेटिएको बिरानो देश सार्वजनिक (भिडियो सहित)
38
SHARES
167
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बिदेशिएका युवाहरुको पिडामा आधारित अर्को गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा आफ्ना रहरहरुलाई तिलाञ्जली दिएर खाडीमा पसिना बगाउँदै गर्दा ज्यान गुमाउँनु पर्दाको पिडालाई समेटिएको बिरानो देश बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

दर्दनाक दृष्यहरु समाबेश गरिएको यस गीतमा अमराज नहर्कीको शब्दमा नवराज थापाको संगीत तथा स्वर रहेको छ । सुदिप पौडेल र पूजा के.सी.को प्रमुख भूमिका रहेको यस भिडियोमा बोलप्रसाद सुवेदी, तुलसीमाया सुवेदी, सुबास जैसी, तुलसीराम पाण्डे लगायतका कलाकारले पनि अभिनय गरेका छन् । त्यसै गरी रमेश शर्माको छायाँकनमा समुन्द्र पौडेलले निर्देशन गरेको भिडियोको सम्पादन सुभास आम्गाईंले गरेका हुन् ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

Previous Post

भोजराज भटटको “काठैको बाकसमा” सार्वजनिक

Next Post

आगामी बर्ष देखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने

Next Post
आगामी बर्ष देखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने

आगामी बर्ष देखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal