Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

आगामी बर्ष देखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने

rabin by rabin
११ भाद्र २०७७, बिहीबार ११:१९
in अन्य
0
आगामी बर्ष देखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने
24
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालीफिल्मको इतिहास पाँचदशकभन्दा बढि पुरानो छ । यो कालखण्डमा नेपालीफिल्मले केही फड्को अवश्य मारेको छ । तर, जति परिवर्तन हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । शुरुको दशकदेखि अहिलेसम्म आउँदाप्रविधिमा केही परिवर्तन देखिएको छ । फिल्मको कथावाचनशैलीमा केही परिवर्तन आएको छ । नेपालीफिल्म हेर्ने संस्कार भने शुरुको दशकभन्दाअहिले कमहुदै गईरहेको छ । नेपालीफिल्म क्षेत्रमाअध्ययन गरेर भन्दा हेरेर, देखेर र सिकेर आएकाफिल्मकर्मीहरु धेरै छन् । पछिल्लो समय नेपालीफिल्मकर्मीहरुको विवाद हेर्दा लाग्छ फिल्म क्षेत्र सबै भन्दाअबुझ क्षेत्र झै लाग्छ ।
फिल्मक्षेत्रमाकोहीपनिफिल्मकर्मी सचेत हुनुपर्ने मानसिकताका छैनन् । त्यसको प्रमूख कारण फिल्म क्षेत्रले शुरुवातीदिनदेखि दिननसकेको संस्कार र शिक्षाहो । यी कुराहरुमा परिवर्तन ल्याउन, आममानिसमा नेपालीफिल्मको इतिहास र ज्ञान बढाउन चलचित्र विकास बोर्डले नयाँ योजना अघि सारेको छ । चलचित्र विकास बोर्डको पहलमानेपाल सरकार शिक्षामन्त्रालयअन्तर्गतको पाठ्यक्रमविकास केन्द्रले विकास बोर्डका अध्यक्षदयारामदाहाललाई पाठ्यक्रमनिर्माण समितिको पदेन सदस्यको रुपमाआमन्त्रित गरेका छन् ।

समितिले कोरोना प्रभाव हट्ने बितिकै आगामीबर्षका लागि पाठ्यक्रमनिर्माण गर्ने कार्य शुरु गरिनेछ । आगामीबर्षदेखि विद्यालय स्तरबाटै फिल्मवारे पढ्न पाईने विकास बोर्डको जनाएको छ । निमावीतहदेखि कलेज र सबै क्याम्पसहरुमाफिल्मवारे शिक्षाशुचारु गर्न सके नेपालीकला, संस्कृति र साहित्यको महत्व बढ्नेछ । नेपालीफिल्मको संस्कर बढ्नेछ । फिल्मको इतिहास जिवित रहनेछ ।प्रत्यक्षअप्रत्यक्षनेपालीफिल्मको दर्शक बढ्नेछ । अबकादिनमाव्यवसायिकशिक्षाहरु आवश्यक रहेको यकिनगर्दै पाठ्यक्रमविकास केन्द्रले नयाँ पाठ्यक्रममाफिल्मलाई समेट्न लागिएको हो ।शुरुमाविद्यालयस्तर र त्रिभुवनविश्वविद्यालयअन्तर्गतका पाठ्यक्रममाफिल्मलाई समेट्ने तयारी गरिएको छ । त्यसपछि सबै विद्यालय र कलेजहरुमाफिल्मको विषयपनि पढ्न सकिनेछ ।यसले भविष्यमागएर फिल्मप्रति रुचीहुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गर्ने निश्चित रहन्छ, पाठ्यक्रमविकास केन्द्रकामहानिर्देशक केशव प्रसाद दाहालले बताए ।

विकास बोर्डका अनुसार स्कुलतहदेखि नै फिल्मको ईतिहास, साहित्यीकपक्ष र प्राविधिकपक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरेको बताए । उनकाअनुसार ढिलोचाँडो यसको शुरुवातहुदैछ । यो चलचित्र विकास बोर्डको लागिमात्रहैन, आम नेपालीहरुको लागि सुखद् पक्षपनिहो । फिल्मबाटै नेपालीकला, संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनको लागिपनि यो आवश्यक रहेको बोर्डले जनाएको छ ।

Previous Post

परदेशीको पिडा समेटिएको बिरानो देश सार्वजनिक (भिडियो सहित)

Next Post

गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा ‘धन्यवाद’ ( भिडियो )

Next Post
गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा ‘धन्यवाद’  ( भिडियो )

गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा ‘धन्यवाद’ ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal