Date
शनि, चैत्र १८, २०७९
Sat, April 1, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

हरि योञ्जनको लफंगीलाई दश लाख

rabin by rabin
११ पुष २०७६, शुक्रबार १३:११
in भिडियो, मनोञ्जन
0
हरि योञ्जनको लफंगीलाई दश लाख
48
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter

गायक तथा सँगीतकार हरि योञ्जनको नयाँ गीत लफंगीले युटुबमा दश लाख बढि दर्शक पाएका छन । विभिन्न समसमायिक र देशप्रेमका शब्दहरु समेटिएको गीतले सार्वजनिक गरिएको केहि दिनमा नै १० लाख दर्शकको आँकडा पार गरेको हो ।

ब्याटल शैलीमा गाइएको गीतमा योञ्जनलाई गायिका प्रिती आलेले साथ दिएकी छिन । गीतको लोकप्रियता छोटा समयमा नै उचाईमा पुगेका र देश विदेशबाट विभिन्न सकरात्मक प्रतिक्रियाहरु आइरहेको गायक तथा सँगीतकार योञ्जनको भनाई छ । उनले गीतको शब्द र प्रस्तुति दर्शक श्रोताको रोजाईमा परेको बताए ।

 यसअघि सिमरन, छुलागं गाँऊ, हेलो मञ्जरीजस्ता युवापुस्तामाझ चर्चित गीतहरु गाइसकेका योञ्जनको छोटो समयमै भाइरल बनेको यो गीत नै पहिलो हो । यसबाट सँगीतमा थप नयाँ नयाँ प्रयोग गर्ने उर्जा थपिएको उनको भनाई छ । लफंगी को भिडियो नारायणी किनारमा खिचिएको हो । भिडियालाई शिवराम श्रेष्ठले खिचेका हुन भने समन अधिकारीले निर्देशन गरेका हुन । भिडियोमा स्वयम गायक हरि योञ्जन र प्रिती आले मुख्य भुमिकामा छन । 

Previous Post

सुन्दरी सोभा त्रिपाठिले लजालु तरिकाले कसलाइ मुस्कान दीइन् [ भिडियोमा हेर्नुहोस् ]

Next Post

मोडल बनाइदिन्छु भन्दै बलि दिन ठिक्क || भिडियो सहित | नेपाल प्र हरीलाई ठुलो सफलता

Next Post
मोडल बनाइदिन्छु भन्दै बलि दिन ठिक्क || भिडियो सहित | नेपाल प्र हरीलाई ठुलो सफलता

मोडल बनाइदिन्छु भन्दै बलि दिन ठिक्क || भिडियो सहित | नेपाल प्र हरीलाई ठुलो सफलता

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal