तामाङ जातीयको सोनाम ल्होछार के हो? हेर्नुस भिडियो
|| तामाङ एकता समाज साउदी अरब || Lal ENTERTAINMENT ||
पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् :- ?️?️?️?️
४ माघ २०७६, शनिबार २३:२१ “आफ्नो भाषा , कला सस्कृतिको जगेर्ना गरौ तामाङ्ग जातिको पहिचान गराउ” भन्ने मुल नाराका साथ तामाङ हरुको महान राष्ट्रिय साँस्कृतिक पर्व २८५६ अौ जिवा ल्हो (मुसा वर्गा ) औं सोनाम ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न ।
Discussion about this post