Date
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपाली दूतावासले साउदीमा रहेका संघ संस्था र मिडियाहरु संग कोरोना जोखिमको बृहत छ्लफल ( भिडियो सहित )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ बैशाख २०७७, मंगलवार ००:२४
in अन्य, कुराकानी, देश, प्रवास, भिडियो, राजनीति, संघ, समाचार, समाज, स्थानीय सरकार
0
नेपाली दूतावासले साउदीमा रहेका संघ संस्था र मिडियाहरु संग कोरोना  जोखिमको बृहत छ्लफल ( भिडियो सहित )
90
SHARES
392
VIEWS
Share on FacebookShare on Twitter

२७ अप्रिल साउदी अरब (रियाद)
साउदी अरबको राजधानी रियाद स्थित नेपाली राजदुतावासले आज नेपाली श्रमिकहरुको स्वास्थ स्थितिको मध्यनजर गर्दै (कोभिड-19) को प्रकोपबाट नेपाली श्रमिकहरुमा पर्न सक्ने असर र यसबाट हामी के कसरी संयमित रहने बारेमा नेपाली दूतावासले विभिन्न क्षेत्रका प्रतिनिधि तथा साउदिमा रहेका गैर संघ संस्थाहरु साथै मिडियाहरु संग अन्लाईन भिडियो कलमा जोडिएर छलफल गर्नु भएको छ।

उक्त अन्लाईन बैठकमा दूतावासबाट महामहिम डा.महेन्द्र सिंह राजपुत, लेबर काउन्सिलर जीवन राई,नियोग प्रमुख दिलिप कुमार पौडेल ,स्थानीय कर्मचारी हरि घिमिरे साथै नेपाली जनसम्पर्क समिति रियादका अध्यक्ष दिपक रेग्मी,अन्तर समन्य संस्थाका अध्यक्ष अमृत पौडेल,अन्य संस्थाबाट जोन अर्याल,तेज बहादुर थापा,कृष्ण पुरी, राजु सैयद, यासमीन बेगम सैयद, नारायण पासवान, विष्णु घिमिरे, संचारकर्मीहरुमा बागेश्वरी न्युज तथा लाल इन्टरटेट्मेन्ट बाट लाल प्रसाद सेर्पाली, पि.टि अन्लाईनबाट सुजित तामाङ अन्य मिडियाबाट रोशन एन श्रेष्ठ ,सुक्र मोतान,नवराज तामाङ, सागर अधिकारी समेतको उपस्थिति रहेको थियो।

मिडिया बाजि गरेर म योस्तो उस्तो भन्दा पनि हामीले मिलेर सहयोग गरौं || Amrit Paudel भनु हुन्छ कमेन्ट मा सहि हो भनु मा र पकेट देखि पैसा ? || Bageshwori News TV ||

सबै भन्दा पहिला नेपाली श्रमिकहरुलाई यो विपतको घडिमा सबैले के कसरी सहयोग गर्ने र यो कोरोनाको संक्रमणबाट कसरी बच्ने भन्ने कुराबाट सुरु भएको उक्त छ्लफलमा दूतावासले आफ्नो जिम्मेवारी थप प्रभावकारी बनाउन साउदिअरबमा रहेका विभिन्न संघ संस्था र संगठन संग समन्वय गरेर राहत कोषको स्थापना गर्ने कुरामा जोड दिएको थियो। छ्लफलकै क्रममा संघ संस्थाका प्रतिनिधिहरुले आफुले जस्तो सुखै अवस्थामा पनि दूतावास र नेपाली श्रमिकहरुलाई साथ र सहयोग गर्ने कुराको जानकारी गराउनु भयो।

बरु आफुहरुलाई पीडित सम्म पुग्न साउदी सरकारको कर्फ्युको पास नभएको कुरा उल्लेख गर्दै सके सम्म उक्त पास दूतावासकै पहलमा उपलब्ध गराउन माग राख्नु भएको थियो। साउदि अरबमा मार्केट क्षेत्रमा काम गर्दै गरेका नेपालीहरु संग उक्त पास हुने भएकाले केही नेपालीहरुलाई सम्पर्कमा ल्याई आफुहरुले सहयोग गर्दै गरेको बताउनु भएको छ अझै केही ठुलै विपत पर्न सक्ने भएकाले दूतावासले केही मार्केटमा ड्राइभर काम गर्ने नेपाली कामदारहरुलाई सम्पर्क ल्याउन माग राख्नु भएको थियो ।

मिडियाहरु लाई के भन्छु भने गलत समाचार न बनाइदिए हुने Narayan Paswan || Embassy of Nepal Riyadh | Bageshwori News TV ||

नेपाली जनसम्पर्क समितिका अध्यक्ष दिपक रेग्मिले आफुले जनसम्पर्कको तर्फबाट ५ जना बस्न सक्ने क्वारेन्टाइन बनाएको र उक्त क्वारेन्टाइनमा हाल १ जना पीडितलाई राखेको र अर्को एकजना पीडितलाई उनै पीडितको रूम पुगेर आफुहरुले केही खाद्यान्न उपलब्ध गराउनु भएको जानकारी दिनु भएको थियो। लेबर काउन्सिलर जीवन राईले साउदिमा रहेका संघ संस्था र मिडियाहरुको कामको तारिफ गर्दै आफुहरुलाई सहयोगको निकै सदभाव राख्दिएकोमा धन्यवाद दिँदै । दूतावासले पीडितहरुको हरेक समस्या बुझेर उहाहरुलाई नेपाल पठाउने पहल गर्ने जनाउनु भएको छ।

Rajendra Ariyal (John) भनु हुन्छ मिडिया बाजि नगर्नुहोस् || Embassy of Saudi Riyadh Bageshwori News TV || 

उक्त छलफलमा कर्मचारी हरी घिमिरेले सम्पुर्ण श्रमिकहरुमा यथार्थमा मात्र विस्वास गर्न जानकारी गराउनु भएको छ किनकी कोहि कसैले हुँदै नभएका घटनाहरु सुनाउँदै संजालमा भ्रम फैलाई रहेका छ्न उक्त कुराको घोर विरोध गर्दै घिमिरेले सबैलाई यो कुराबाट सचेत रहन जानकारी गराउनु भएको थियो। नियोग प्रमुख दिलिप कुमार पौडेलले दूतावासले मात्र नेपाली पीडितहरुको सहि डाटा संकलन गर्न नसक्ने बताउँदै जो कोहि नेपालीले पनि कुनै नेपाली पीडितको बारेमा जानकारी भएमा सिधै दूतावासमा उक्त पीडितलाई पुर्याई दिएर सहयोग गर्नअनुरोध गर्नु भएको थियो ।

कोरोना लागेका त छदैछन पीडित अब यहाँ कोरोना नलागेका पनि पीडित हुने भए || Roshan Shrestha || Bageshwori News TV |

तसत साउदिमा सम्पुर्ण नेपालीहरु सुरक्षीत रहेको कुरा उल्लेख गर्दै यो कोरोनाको संक्रमणबाट बच्न सबैलाई सल्लाह दिनुभएको थियो। केही दिन यता राजदुतवासले फोन उठाउछ कि उठाउदैन भन्दै कल गर्नेको संख्या बड्दो रहेको छ त्यसो हुँदा कुनै साच्चिकै पीडितको फोन न लाग्न सक्छ । उक्त पीडितको जानकारी लिन नसक्दा भोलि पीडितलाई समयमै केही गर्न नसकिदा निकै कठिन परिस्थिति आउन सक्ने बताउनु भएको छ।त्यसैले सबैले त्यस्तो काम नगर्न अनुरोध गर्दै केही सम्पर्क नम्बरहरु उपलब्ध गराउनु भएको छ।

साउदी अरेबिया बाट नेपाली राजदूत के भनुहुन्छ Mahendra p.Singh Nepal Embassy KSA || Bageshwori News TV

सम्पर्क फोन नम्बरहरु र समय (आइतवार देखि शुक्रवारसम्म) (क) फोन नम्बर ०५०००३१७०५ समयः बिहान ९ बजेबाट १२ बजेसम्म र दिनको १ बजेबाट ४ बजेसम्म (ख) फोन नम्बर ०५०००३४७८६, समयः बिहान ९ बजेबाट १२ बजेसम्म र दिनको १ बजेबाट ४ बजेसम्म। डा.महेन्द्र सिँह राजपुतले साउदिमा रहेको नेपालीहरुको संख्या ३ लाख १५ रहेको कुरा जानकारी गराउनु भएको छ । साथै साउदी सरकारले सम्पुर्ण देशका नागरिकहरुको उपचारमा केही कमि नहुनका लागि सबैलाई संमान व्यावहार गर्ने गरेको कुरा उल्लेख गर्दै सबैलाई यौटै व्यावहार गर्ने कुरामा ढुक्क हुन बताउनु भएको छ।

साउदी सरकारले जारी गरेको तथ्यांकअनुसार साउदीमा २७% साउदी नागरिक, ७३% आप्रवासी नागरिक साथै २३% महिला र ७७% पुरुष संक्रमित छन्, भने कुल संक्रमितको संख्या १८ हजार ८ सय ११ पुगेको र जसमा ७ जना नेपालीहरु कोरोना संक्रमण को चपेटा मा परेको कुरा जानकारी दिनु भएको छ । साउदिमा रहेका संघ संस्थाहरु एक आपसमा मिलेर जाँदा सबै नेपाली श्रमिकहरुको पीडा सजिलै हटाउन सक्ने र दूतावासले आफ्नो कर्तव्य पूरा गर्ने र छिट्टै नेपाली पीडितहरुको समस्या सुल्झाउने कुराले महत्त्व राख्छ।

Sibaraj Jaisi म के भन्छु भने पीडित हो कि नै? पहिला बुझनुहोस | Nepal Embassy KSA | Bageshwori News TV


संवाददाता भिम बिश्वकर्मा ( साउदी अरेबिया रियाद )

Previous Post

ने.क.पा जिल्ला कार्यकर्ता यौनजन्य क्रियाकलापमा पक्राउ | सुप्रीया सिंह र गोबिन्द ढाट

Next Post

आश्मा विश्वकर्माको बोल्ड एन्ड ब्युटी लुक्स ( फोटो फिचर )

Next Post
आश्मा विश्वकर्माको बोल्ड एन्ड ब्युटी लुक्स ( फोटो फिचर )

आश्मा विश्वकर्माको बोल्ड एन्ड ब्युटी लुक्स ( फोटो फिचर )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal