Date
शनि, चैत्र १८, २०७९
Sat, April 1, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

समिर आचार्यले ल्याए प्रिती आलेलाई मौलिक गीतमा (भिडियो सहित)

rabin by rabin
१३ श्रावण २०७७, मंगलवार १३:१०
in भिडियो, मनोञ्जन
0
समिर आचार्यले ल्याए प्रिती आलेलाई मौलिक गीतमा (भिडियो सहित)
133
SHARES
171
VIEWS
Share on FacebookShare on Twitter

राजु बोहरा–काठमाडौँ । प्रसस्त मात्रामा नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै तीज गीतबजारमा आइरहेको अहिलेको अवस्थामा अर्को एक गीत पनि थप भएको छ । विकृतिजन्य गीतहरुको भिडमा कोरोना भाइरसको कारण यस बर्षको तीज पर्ब आफ्नै श्रीमान संग मनाउने भाव प्रस्तुत गीतमा समाबेस गरिएको छ । “यस बर्ष तीजमा बुढी संगै ब्रत बस्ने हो” नाम बजारमा आएको गीत समिर आचार्यको प्रस्तुतिमा रहेको छ ।

गायिका प्रिती आलेले बिभिन्न युवावर्ग लक्षित गीतहरुबाट विवाद खेपी रहंदा यस गीतले भने उनलाई केहि हद सम्म सुरक्षित राख्न सफल हुने देखिन्छ । प्रीतिको साथमा समिर आचार्यको पनि यस गीतमा सुमधुर स्वर सुन्न सकिन्छ । गायक समिर अहिले प्रबासमा रहेका छन् । त्यहाँ रहेर पनि नेपाली गीत संगीत क्षेत्र सम्वृद्धिको लागि उनको यो भूमिकाले अवस्य पनि महोत्वपूर्ण टेवा पुग्ने छ भन्ने कुरामा दुई मत छैन ।

माथि उल्लेखित गीतलाई लय प्रस्तुतकर्ता एवं गायक समिर आचार्यले नै भनेका हुन् भने शब्द भानुभक्त कटुवालको रहेको छ । समिर आफ्नो यो प्रस्तुतिलाई माया गरिदिएर आगामी दिनमा अझै उत्कृष्ट सिर्जना बजारमा ल्याउन उर्जा प्रदान गरिदिनुहुन सम्पूर्ण श्रोता तथा दर्शकहरुमा अनुरोध गरेका छन् ।

नेपाली मौलिकतामा धारित यस गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र शिब खड्काको आकर्सक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन PRATEEK NGESYUR ले गरेका हुन् भने छायांकन तथा सम्पादन सुर्य लामाले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

गायिका अनिता सुनुवारको तीज गीत “छमछमी नाचौला” भिडियो सहित

Next Post

गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा "नक्कली " भिडियो सहित ।

Next Post
गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा “नक्कली ” भिडियो सहित ।

गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा "नक्कली " भिडियो सहित ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal