हार्दिक निमन्त्रणा
साहित्यिक चौतारी नेपाल शाखा साउदी अरब परिवारले २०७७ असोज १६ मा संस्थाको चौथो बार्षिक उत्सव आयोजना गरेको हुँदा त्यस अवसरमा साहित्यिक रचना बाचन कार्यक्रमको तय गरेको छौँ

र संस्थागत रुपले सबैमा पत्राचार गरिसकेका छौँ तथापि कतै इच्छुक साहित्य अनुराग तथा सर्जकहरु छुट्नु भएको भएमा यसै सूचना को आधारमा आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै यस कार्यक्रममा उपस्थित भैइ अतिथ्यको भुमिका निर्वाह गर्दै कार्यक्रमको शोभा बढाई दिनुहुन सादर निमन्त्रणा गर्दछौँ ।।
=
मिति-अक्टोबर ०२ शुक्रबार २०२०
स्थान -zoom canference video call
समय – ७:४५ बजे साँझ नेपाली
५:०० बजे दिवा साउदी स्थानीय समय ।
अध्यक्ष
कविराज शंखर कञ्चन
……..
महासचिव
घायल तिवारी घनश्याम
साहित्यिक चौतारी नेपाल शाखा साउदी परिवार
जय साहित्य
जय नेपाल
Discussion about this post