Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

‘साङ्लो’ को मा गीत ‘चरीले काफल’ भन्दै नायक विराज भट्ट र नायिका निकिता चण्डक ( भिडियो )

rabin by rabin
१२ मंसिर २०७६, बिहीबार १०:३८
in मनोञ्जन
0
‘साङ्लो’ को  मा गीत ‘चरीले काफल’  भन्दै  नायक विराज भट्ट र नायिका निकिता चण्डक  ( भिडियो )
74
SHARES
321
VIEWS
Share on FacebookShare on Twitter

एक्सन स्टार बिराज भट्टले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक भएको छ् । ‘चरीले काफल’ बोलको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ् भने गीतमा राजनराज सिवाकोटी कै शब्द तथा सगीत रहेको छ् । गीतको भिड्योमा चलचित्रका मुख्य कलाकारहरु नायक विराज भट्ट र नायिका निकिता चण्डकलाई फिचरिङ गरिएको छ ।

यसै चलचित्र बाट पुर्व मिस नेपाल निकिता चण्डकले डेब्यु गर्दै छीन । गीतमा चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतका कलाकारको पनि अभिनय छ ।

शिवम् अधिकारीले लेखेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

Previous Post

मृतकको संख्या पुग्यो १९ | अर्घाखाँचीमा बस दुर्घटना

Next Post

योग समितिको अध्यक्षमा भट््राई

Next Post
योग समितिको अध्यक्षमा भट््राई

योग समितिको अध्यक्षमा भट््राई

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal