गायक रोम लामा ब्लेन्देनको “मुरालीचे सै सैकोले” म्हेन्दोमाया डान्सिङ नम्बर गीतको म्युजिक भिडियो युटुबमा सर्बजनिक ।
एक पछि अर्को गर्दै गायक रोम लामा ब्लेन्देनले म्हेन्दोमाया गीतको म्युजिक भिडियो बजारमा ल्याइ रहेका छन, यसै क्रमलाई निरन्तरता दिदै गायक लामाले फेरि अर्को एउटा आशा लाग्दो म्हेन्दोमाया गीत “मुरालीचे सै सैकोले “डान्सिङ नम्बर रहेको गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ ।जिग्मे मिडिया प्रोडक्सन jigme media production बाट ।
प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कार र संस्कृतिको जगेर्ना गर्नको लागि गायक लामाले निरन्तरता तामाङ भाषाको पश्चिम क्षेत्र धादिङ ,नुवाकोट र रसुवा जिल्लामा गाइने म्हेन्दोमाया गीतको भिडियो बजारमा ल्याइरहेको छ । गायक रोम लामा र गायिका लक्ष्मी स्याङतानको मिठो अवाजमा सजिएको यश गीतको शब्द /संगीत भने अहिलेका चर्चित म्हेन्दोमाया गायिका मिना लामा थोकरको रहेको छ । संगीत संयोजन : कमल सौराग , अडियो मिक्सिङ : डिका गुरुङ , रेकर्डिङ स्टुडियो: काठमाडौं डिजिटलमा गरिएको हो ।
कलाकार : राज किङ वाइबा र गायिका लक्ष्मी स्याङतानको अभिनय देख्न पाउनेछ | निर्देशन/कोरियोग्राफर/सम्पादन – जोन राई ,छायांकन :सन्चु थोकर र ड्रोनमा सानू हबिक रहेको छ ।
कृपाया यो भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला ,धन्यवाद ।
Discussion about this post