Date
सोम, चैत्र १३, २०७९
Mon, March 27, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपाल फिल्म सोसाइटि द्वारा चलचित्र बिकाश बोर्डका अधक्ष्यलाइ बधाई तथा शुभकामना

rabin by rabin
१५ असार २०७७, सोमबार ०५:४८
in मनोञ्जन
0
नेपाल फिल्म सोसाइटि द्वारा चलचित्र बिकाश बोर्डका अधक्ष्यलाइ बधाई तथा शुभकामना
21
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाल फिल्म सोसाइटि द्वारा चलचित्र बिकाश बोर्डका नब नियुक्त अधक्ष्य दयाराम दाहाललाइ बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । २०७७ जेष्ठ २२ गते बसेको मन्त्रीपरिषद बैठकले बरिष्ठ चलचित्रकर्मी  दयाराम दाहाललाई चलचित्र बिकाश बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएको खुसियालीमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल फिल्म सोसाइटिका अध्यक्ष, चलचित्र बिकाश बोर्डका पूर्व अधक्ष्य तथा बरिष्ट अभिनेता कृष्ण मल्लले नब नियुक्त अधक्ष्य दयाराम दाहालको कार्यकालमा समग्र चलचित्र क्षेत्रको बिकाश विस्तार एवं पेशाकर्मीको संरक्षण र उत्थानमा महत्वपूर्ण पहलकदमी सहित उपलव्धी गर्नु पर्ने कुरामा जोड दिए । कोभिड-१९ तथा लकडाउनले थला परेको चलचित्र उधोगलाइ चलायमान बनाउन, चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न र यस संकटको घडीमा ठप्प भएको चलचित्र क्षेत्रलाइ पुन: संचालन गर्न समेत उनले नबनियुक्त अधक्ष्यलाइ सुझाब दिएका थिए भने नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्धन तथा बिस्तार गर्न विभिन्न देशका राजदुताबासको सहयोगमा चलचित्र दुत नियुक्त गर्नु पर्ने समेत उनले बताए ।

सो अवसरमा नबनियुक्त अध्यक्ष दाहालले चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसैगरी लामो समय देखि आफु पनि चलचित्र उधोगमा काम गरेको अनुभबले सम्पूर्ण चलचित्रकर्मीहरुको दुख पिडा बुझेको हुँदा आफ्नो कार्यकालमा चलचित्र क्षेत्रको उत्थानमा लागि पर्ने र यस विषम परिस्थितिमा सम्भावना र कार्यन्वयनका जटिलताका बारेमा अध्ययन गरि चलचित्रसँग सम्बिन्धित कुनै पनि संघसंस्था माथि हस्तक्षेप नगरी चलचित्र उधोगलाइ नयाँ उचाइमा पुर्याउने बताए ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बरिष्ट चलचित्रकर्मीहरु अशोक शर्मा, उज्जल घिमिरे, नेपाल फिल्म सोसाइटिका नायक निर्माता मदु कुमार श्रेष्ठ, गायक शंकरलाल श्रेष्ठ, एस के श्रेष्ठ, नारायण प्रधान, पुरन जोशी, राजेश बिसुराल, कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, निर्माता सुभाष थापा, संचारकर्मी सुर्य चन्द लगायतका व्यक्तित्वको उपस्थितिमा चलचित्र बिकाश बोर्डका नब नियुक्त अधक्ष्य दयाराम दाहाल तथा पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, लायन्स क्लबका विभिन्न पदमा पदोन्नोति भएका लायन मोहन कृष्ण श्रेष्ठ , राजेश बिशुराल, शुभाष खड्का, टंक पौडेल र सन्तोष कार्कीलाइ समेत बधाई तथा सफल कार्यकालको शुभकामना आदान प्रदान गरिएको थियो ।

Previous Post

मिति ३० जुन २०२०को राति हिमालय एयरलाईन्सले गर्ने पाँचौँ चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना !!!

Next Post

नायिका एलिजा गौतमले सबै भन्दा बढी पारिश्रमिक लिएर दुर्गेश थापा संग म्युजिक भिडियो खेल्दै

Next Post
नायिका एलिजा गौतमले सबै भन्दा बढी पारिश्रमिक लिएर दुर्गेश थापा संग म्युजिक भिडियो खेल्दै

नायिका एलिजा गौतमले सबै भन्दा बढी पारिश्रमिक लिएर दुर्गेश थापा संग म्युजिक भिडियो खेल्दै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal