‘कहिलेकाही, यो ठिक छ ’ क्यप्सन राख्दै सुन्दरी नायिका वर्षा सिवाकोटीले हट फोटोहरु सामाजिक संजालमा हरुमा सार्वजनिक गरेकी छीन ।
उन्ले आफ्नो आधीकारीक फेसबुक तथा इन्स्टाग्राम मार्फ्त फोटो शेयर गरेकी हुन ।
सार्वजनिक फोटो वर्षा निकै खुलेकी छीन । वर्षाले सार्वजनिक गरेका केही तस्वीरमा उनी विकिनी अवतारमा देखिएकी छिन् ।



हाल वर्षा विदेश तिर घुम्फिर गर्दै छीन । वर्षा अहिले चलचित्र ‘चालबाज’मा काम गरिरहेकी छिन् ।
तस्बिर समाजिक संजाल बाट
Discussion about this post