Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

“सानिमाया”को साथमा राजिव ( भिडियो )

rabin by rabin
१३ पुष २०७६, आईतवार ११:०२
in भिडियो, मनोञ्जन
0
“सानिमाया”को साथमा राजिव ( भिडियो )
46
SHARES
198
VIEWS
Share on FacebookShare on Twitter

गायक राजिव लामाले लोक-पप भाकामा आधारित “सानीमाया” बोलको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक  गरेका छन् । नयाँ बर्षको उपलक्ष्यमा संसार भरी छरिएर बसेका  नेपाली संगीतप्रेमीलाई उपहार स्वरूप गीतको लिरिकल भिडियो  गायक लामाको आफ्नै यूट्यूब च्यानल मार्फतसार्वजनिक गरिएको छ ।


जापानको बेस्त सहर नागोयालाई आधार बनाउदै बिगत १३ वर्ष अगाडी देखि बस्दै आएका चर्चित नेपाली गायक राजिव लामाले “ देउराली थानको मन्दिरमा”, “जाऊ जाऊ साथी रेलैमा” “वन लभ”, “टोक्यो शहरमा” , “हामी नेपाली” र “कान्छी सुनन” जस्ता  चर्चित गीतहरुको सफलता पश्चात पुन: एकपटक छुट्टै जनरा लोक-पप “सानीमाया”बोलको गीत सार्वजनिक गरेका हुन् ।

यस गीतमा शब्द , संगीत र स्वर स्वयम् गायक राजिव लामाको रहेको छ  भने गीतको संगीत संयोजन रोमन बज्राचार्यले गरेका हुन् ।गीतमा आफ्नै गाउँ-घर, भिर-पाखा, डाँडा-भन्ज्याङ र खोला-नालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको सानीमाया लाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ ।

जापानमा बसेर नेपाली गीतसंगीत र सिनेमालाई प्रमोट गर्दै आइरहेका लामा एक इभेन्ट म्यानेजर समेत हुन् । यसैक्रममा नयाँ वर्ष २०२०को उपलक्ष्यमा आउँदो जनवरी ४ तारिख लास्सो एभ्रेष्ट ईन्टरनेशनलले आयोजना गरेको “सरौतो फिल्मी एंड म्युजिकल कन्सर्ट”मा उनको प्रस्तुति रहेने छ । उक्त कार्यक्रममा अभिनेता तथा नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा, सुमी मोक्तान र समिर तिमिल्सिनाको समेत सहभागिता र प्रस्तुति रहने छ ।


Previous Post

चर्चा हट वर्षा को

Next Post

“दिन बित्यो” बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो )

Next Post
“दिन बित्यो” बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो )

“दिन बित्यो” बोलको म्युजिक भिडियो सार्वजनिक ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal