चर्चित अभिनेता राजबल्लभ कोइराला बुवा बन्दै छन् ।
श्रीमती प्रतिमा बिमलीको बेबी बम्पसहितका केही तस्बिर सामाजिक सन्जालहरु शेयर गर्दै यो कुरा उनले जानकारी दिएकाहुन ।
दुई बर्ष आघी राजबल्लभ कोइरालाले प्रतिमा बिमली सँग विवाह गरेका थिए । राजबल्लभ आफु छोरीको बुवा बन्न लागेको जानकरी दिएका छन ।

हाल राजबल्लभ कोइराला परिवार सहित अमेरिका बस्दै आएका छन । उनी ८ बर्ष अघी अमेरिका उडेका थिए ।




Discussion about this post