Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमाको विराट धनधान्याचल महोत्सव हुँदै

rabin by rabin
१६ माघ २०७६, बिहीबार १०:५२
in प्रदेश नं ३, समाचार
0
बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमाको  विराट धनधान्याचल महोत्सव हुँदै
35
SHARES
150
VIEWS
Share on FacebookShare on Twitter

यस्तो छ् प्रेस विज्ञप्ती

लामो समयदेखि विभिन्न सामाजिक कार्यहरुमा निरन्तर क्रियाशील धुर्मुस सुन्तली फाउण्डेशनले स्थापनाको छोटो अवधिमैं ४ वटा एकिकृत नमुना बस्ती निर्माण, देशब्यापी सरसफाई कार्यक्रम, विर अस्पताल सरसफाई, विभिन्न जनचेतनामूलक कार्यक्रमहरु कुशलतापूर्वक सम्पन्न गरिसकेको यहाँहरुलाई जानकारी नै छ । यसैक्रममा पछिल्लो परियोजना अन्तर्गत चितवनस्थित भरतपूर महानगरपालिका–१५, मा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको व्यहोरा सगौरव जानकारी गराउन पाउँदा हर्षित छांै ।


न्यून भौतिक पूर्वाधारका बीच पनि नेपाली खेल प्रतिभाहरुले विगतदेखि गर्दै आएकोे मेहनत र प्राप्त उपलव्धि प्रशंसनीय छ । खेलकुदका लागि नेपालमा प्रशस्त सम्भावना भएपनि अन्तर्राष्ट्रिय स्तरको खेलकुद आयोजना गर्न मिल्ने भौतिक पूर्वाधारको अभाव रहिआएको छ ।


यहि समस्या समाधानका लागि सहयोग गर्ने उद्देश्यले करिब ३ अर्बको लागत लाग्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपाल भित्र र बाहिर रहेका नेपाली तथा अन्य सहृदयी मनहरुको सहयोगमा जनस्तरको सहभागिताबाट निर्माणको काम अगाडी बढिरहेको छ । निर्माणधिन यस रंगशालामा ३० हजार दर्शकले खेल हेर्नसक्ने प्याराफिट सहितको क्रिकेट स्टेडियम, प्याराफिट सहितको फुटवल स्टेडियम तथा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको ईन्डोर पौडी पोखरी बन्नेछ । यसैगरी मार्सल आर्टस्, व्याटमिन्टन, भलिवल, वास्केटवल लगायत २२ विभिन्न विधाका खेल खेल्न सकिने यो रंगाशाला अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तपाई हामी सबैका निम्ति एउटा गौरवको परियोजना हो ।

‘एक एक मिलेर हजार हुन्छ, थोपा थोपा मिलेर सागर बन्छ’ भनेझैं तपाई हामी मिल्न सके, सबैको सहयोग जुटाएर अघि बढ्न सके, यो राष्ट्रिय गौरवको परियोजना पनि निर्धारित समयमा बन्न सक्छ । आम जनताले आफ्नै भनेर महसुस गर्न सक्ने एवं सबै नेपालीले मेरो सहयोगमा निर्मित रंगशाला भनि अपनत्व महसुस गर्न सक्ने गरि यो अन्तर्राष्ट्रिय स्तरको परियोजनामा सबैको नाम रहोस भन्ने हाम्रो चाहना रहेको छ । यसर्थ, कोहीपनि यो अभियानमा छुट्नु हुँदैन । भविष्यका कैयौंं सन्ततिले आफ्नै माटोमा खेलेर नाम र दाम कमाउन सक्ने तथा राष्ट्रिय खेलाडी उत्पादनमा योगदान दिन सक्ने, यस रंगशाला निर्माणमा मैले पनि योगदान गरेको छु भन्न पाउनु हरेक नेपालीका लागि सुखद अवसर पनि हो ।


यस्तै सहृदयी मनहरु जोडिने क्रममा विराट धनधान्याचल महोत्सव आयोजना हुन लागेको छ । महोत्सवबाट उठेको रकम रंगशाला निर्माणमा लगाउने गरि महोत्सव आयोजक समिति दिनरात यसको तयारीमा लागिरहेको छ । यसका लागि यस फाउण्डेशनका तर्फवाट आयोजक समितिलाई धन्यवाद दिंदै विराट धनधान्याचल महोत्सवमा यहाँहरुको प्रतिष्ठित संचार माध्यममार्फत आम नेपालीसम्म यो सन्देश सम्प्रेषण÷प्रशारण हुनेमा आशावादी रहेका छौं । यही २०७६ माघ १९ देखि २६ गतेसम्म निर्माणाधिन रंगशाला मैदानमा वाचन प्रवीण पं. दीनबन्धु पोखरेलको प्रमुख वाचकत्व तथा विभिन्न लव्ध प्रतिष्ठित महानुभावहरुको संलग्नतामा महोत्सव गर्न लागिएकाले यहाँको प्रत्यक्ष तथा सक्रिय सहभागिता र सूचना प्रवाहमा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्दछौं । साथै, देश विकास र आम मानिसमा सहि सूचना समयमैं पु¥याउन आम संचारमाध्यमले खेलेको भुमिकाको मुक्तकण्ठले प्रशंसा समेत गर्दै हामी आम संचार क्षेत्रले देखाएको तदारुकता र प्रदान गर्नुभएको सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछौं ।

Previous Post

'बले'की निरमाया बनिन् कविता

Next Post

२० करोड को लगानीमा ‘गोर्खा वारियर’ बनाउदै मिल्न चाम्स ,चलचित्रमा दयाहाङदेखि प्रशान्तसम्म

Next Post
२० करोड को लगानीमा  ‘गोर्खा वारियर’ बनाउदै मिल्न चाम्स ,चलचित्रमा दयाहाङदेखि प्रशान्तसम्म

२० करोड को लगानीमा ‘गोर्खा वारियर’ बनाउदै मिल्न चाम्स ,चलचित्रमा दयाहाङदेखि प्रशान्तसम्म

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal