Date
बुध, माघ २५, २०७९
Wed, February 8, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपाली राजदुतावास, रियादको अत्यन्त जरुरि सूचना, नेपाल एयरलाइन्सको रियाद-काठमाडौं सिधा उडानसम्बन्धी

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१६ जेष्ठ २०७९, सोमबार २१:३२
in अन्य, देश, पत्रपत्रिका, प्रवास, संघ, समाचार, स्थानीय सरकार
0
नेपाली राजदुतावास, रियादको अत्यन्त जरुरि सूचना, नेपाल एयरलाइन्सको रियाद-काठमाडौं सिधा उडानसम्बन्धी
26
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

नेपाल एयरलाइन्सको रियाद-काठमाडौं सिधा उडानसम्बन्धी सूचनानेपालको राष्ट्रिय ध्वजा वाहक वायुसेवा (नेपाल एयरलाइन्स) ले गत २३ अप्रिल २०२२ देखि साउदी अरबको रियादबाट काठमाडौंको लागि सिधा उडान गर्दैआएको छ ।

यही सिलसिलामा, नेपाल एयरलाइन्सले आफ्ना यात्रुलाई प्रदान गर्ने खाना, लगेज, मनोरञ्जन लगायतका सेवा सुविधाबारेमा जानकारीमूलक सामाग्री प्राप्त भएको हुंदा सम्बन्धित सबैको जानकारीका लागि यहाँ पोष्ट गरिएको छ ।

नेपाल एयरलाइन्सले आगामी दिनमा क्रमशः साउदी अरबको दमाम र जेद्दाबाट पनि काठमाडौंको लागि सिधा उडान गर्ने गरी तयारी गरिरहेको जानकारी समेत प्राप्त भएको छ ।एयरलाइन्सले प्रदान गर्ने सेवा सुविधा, टिकट शुल्क लगायतका विषयमा थप जानकारी आवश्यक परेमा तल दिइएको नं. सम्पर्क गर्न सकिने छ ।

सम्पर्क नं.ल्याण्डलाइन नं. ०११ २७६ १६१३ मोवाइल नं. ०५९ ८४० ०१९८

https://www.facebook.com/photo/?fbid=383341390492905

रियाद देखी नेपाल जान तयारीमा रहनुहुने रियाद आसपास रहनु भएका आदरणीय महानुभावहरु , यदि Exit Paper / Re-Entry Valid छ र सिधा उडान बाट नेपाल जाने जानकारी बारेमा बुझ्दै हुनुहुन्छ भने नेपाल एयरलाइन्स को आगामि उडान हप्ताको हरेक आईतवार बिहान बुधवार बिहान साथै बिहीवार बेलुकाको उडान को लागि Booking खुल्ला भैसकेको हुनाले छिटो भन्दा छिटो नजिकै को ट्राभल एजेन्सी वा नेपाल एयरलाइन्स मा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्नुहोला !!

टिकटको लागि बिस्तृत जानकारी चाहिए कृपया निम्न फोन नम्बरमा सम्पर्क गरेर जानकारी लिन सक्नुहुनेछ वा तल दिइएको नेपाल एयरलाइन्स को अफिसमा सिधा गएर Ticket Book गराउन सक्नुहुनेछ !!💢 भ्यक्सिनेसन पूर्ण भैसकेको महानुभाव् हरुले भ्यक्सिनेसनको सर्टिफिकेट (सेहेती , तवाकल्ल्ना ) बाट डावनलोड गरेर प्रिन्ट कपी साथमा राख्नुहोला !💢 CCMC Form भरेर प्रिन्ट कपी साथमा राख्नु होला !💢 भ्यक्सिन को पूर्ण मात्रा लगाउनु भएको छैन भने यात्रा समय सम्म ७२ घण्टा भित्रको पिसिआर टेस्ट को रिपोर्ट साथमा राख्नुहोला !💢 ४० केजी ब्यागेज लाई एउटा ब्याग मा ३० भन्दा नबढाइ (टिभी हुँदा ४० केजी ब्याग लाई ३ पिस सम्म बनाउन सकिन्छ) 💢 Nepal Airlines, Batha-Riyadh Saudi Arabia अफिस खुल्ने समय :- बिहान ९ बजे देखि साझ ७ बजे सम्म(सनिवार देखी बिहीवार सम्म)💢 Riyadh Office Location —- Al Sanie Complex Building, 8376 Al Batha, 3369, Riyadh 12632 https://goo.gl/maps/toYHSeW54UeEkNEv6💢 अन्य अत्यावश्यक जानकारि को लागि Whatsapp/ Call दुबै नम्बरमा उपलब्ध छ Subash Timalsina , Contact :- 0598400198 Reservation :- Nepal Airlines office :- +966-112761613💢 कृपया रियाद आसपास रहनुभएका नेपाल एयर्लाइन्स लाई माया गर्ने आदरणीय महानुभाव हरुमा यो पोस्ट लाई सेयर गरेर सबैमाझ पुर्याइदिन अनुरोध गर्दछु !!

Previous Post

‘कबड्डी ४’ नायिका मिरुना मगर माथि दुुरव्यवहार , लगाइ दिइन झापड ( भिड्यो )

Next Post

अभिनेत्री मिरुना मगर सँग फुर्बा तामाङ बीच सहमति फुर्पा तामाङले मागे माफी (सहमति पत्रसहित)

Next Post
अभिनेत्री मिरुना मगर सँग फुर्बा तामाङ बीच सहमति  फुर्पा तामाङले मागे माफी (सहमति पत्रसहित)

अभिनेत्री मिरुना मगर सँग फुर्बा तामाङ बीच सहमति फुर्पा तामाङले मागे माफी (सहमति पत्रसहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal