Date
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

सातै राष्ट्रको झण्डोत्तोलन | बास्केटबललाई जेभियरको पुरस्कार | नेपाल फाइनलमा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१४ मंसिर २०७६, शनिबार १७:०६
in खेलकुद, देश, प्रदेश नं ३, समाचार
0
सातै राष्ट्रको झण्डोत्तोलन | बास्केटबललाई जेभियरको पुरस्कार | नेपाल फाइनलमा
17
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर १४ गते ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी सातै राष्ट्रको शनिबार झण्डोत्तोलन गरिएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्् (राखेप) हातामा राखिएको सातै राष्ट्रको झण्डोत्तोलन गरिएको हो ।

सातै राष्ट्रका सेभ दि मिसनले आ–आफ््नो राष्ट्रको झण्डोत्तोलन गरेका थिए । नेपालबाट नेपाली टोलीका सेभ दि मिसन राखेपका उपाध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका सह महासचिव पिताम्बर तिम्सिनाले राष्ट्रिय झण्डा झणडोत्तोलन गरेका थिए ।

बास्केटबललाई जेभियरको पुरस्कार

१३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा स्वर्ण जित्ने नेपाली पुरुष÷महिला टोलीलाई जेभियर इन्टरनेसनल कलेजले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

जेभियरका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले टोलीका प्रत्येक सदस्यलाई १० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे । ५ बाइ ५ तथा ३ बाइ ३ दुवैमा स्वर्ण जित्ने टोलीका सदस्यलाई उक्त पुरस्कार प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत भण्डारीले प्रतिबद्धता जनाए ।

नेपाल फाइनलमा

सागअन्तर्गत महिला भलिबलमा नेपाल आइतबार फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद््को कभर्डहलमा नेपालले श्रीलंकालाई २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा पराजित ग¥यो ।

फाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१७ को सीधा सेटमा हराएको थियो । फाइनल मंगलबार हुने छ ।

पुरुषतर्फ पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । पाकिस्तानले श्रीलंकालाई २८–३०, २५–१८, २५–२० र २५–२१ ले पन्छायो । हारका बावजुद श्रीलंका पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । योसंगै पुरुषको सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा भारतले श्रीलंका तथा पाकिस्तानले बंगलादेश विरुद्ध आइतबार प्रतिस्पर्धा गर्ने छन्् ।

Previous Post

स्वच्छ दुध मासु उपभोग सम्बन्धी नेपालगन्जमा अन्तरक्रिया

Next Post

तुरुन्त हेर्नुस् _कान्जि हाउसमा लापरबाहि, खान र औषधि नपाएर चौपाया मर्दे (भिडियो सहित)

Next Post
तुरुन्त हेर्नुस् _कान्जि हाउसमा लापरबाहि, खान र औषधि नपाएर चौपाया मर्दे (भिडियो सहित)

तुरुन्त हेर्नुस् _कान्जि हाउसमा लापरबाहि, खान र औषधि नपाएर चौपाया मर्दे (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal