Date
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

अभिनेत्री सिर्जना सुब्बाले गरिन् बोल्ड फोटोसुट (तस्बिर सहित)

rabin by rabin
१४ कार्तिक २०७६, बिहीबार ११:१०
in मनोञ्जन
0
अभिनेत्री सिर्जना सुब्बाले गरिन् बोल्ड फोटोसुट (तस्बिर सहित)
28
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

गएको बर्ष बैबाहिक जीवनमा बाधिएकी कलाकार सिर्जना सुब्बा चाडैनै आमा बन्दैछिन् । यो जानकारी हालै मात्रै गर्भावस्थाको बिभीन्न तस्बिरहरु सार्वजनिक गरेर सिर्जनाले दिएकी हुन । आफुले गर्भावस्थाको पललाई उत्सवका रुपमा मनाइरहेको बताएकी छीन ।

प्रकृतिले नारीलाई आमा बन्न पाउने अवसर दिएकोप्रति गर्व गर्दै विभिन्न पोजमा तस्बिर खिचिएको उनले बताइन्। भनिन्, ‘धेरैको मुखबाट सन्तान जन्माउनु परेका कारण आफू करियरमा पछि परेको सुन्ने गरेकी छु। तर, मलाई प्रकृतिले विभेद गर्छ जस्तो लाग्दैन। बरु यो नारीलाई दिएको अवसर हो।’

आफ्नै सम्झनाका लागि खिचिएका तस्बिर सार्वजनिक गर्नुका उद्देश्य भने नेपाली समाजमा रहेको संकीर्ण सोचलाई हटाउन सघाउनु पनि रहेको उनी बताउँछिन्। ‘सकेसम्म गर्भावस्थाका बारेमा अरुले थाहा नपाओस् लुकाउन खोज्ने गरिन्छ। तर, यो थाहा हुनुपर्छ । यो विशेष अवस्था हो,’ उनले भनिन्।

सेलिब्रिटी संसारमा त अझ विवाह, गर्भावस्था र सन्तानका बारेमा समेत लुकाउने प्रचलन छ। यी विषयमा अरुले थाहा पाउँदा करियर असर पुग्ने मानसिकता छ। सिर्जना भन्छिन्, ‘त्यो भ्रमलाई चिर्न पनि मैले गर्भावस्थाको तस्बिर खिचाएर सार्वजनिक गर्न चाहेकी हुँ।’
गर्भावस्थामै रंगमञ्चमा समेत देखिएकी उनी प्रकृतिले दिएको अवसरमा उत्सव मनाउनुपर्ने बताउँछिन् । भन्छिन्, ‘यो चाहेर आउने समय होइन। त्यसैले यो समयलाई उत्सवका रुपमा मनाउनुपर्छ।’


Previous Post

पुर्वेली दाेहाेरी गायक टिकाराम घिमिरे र लाेक गायीका अन्जु गाैतमकाे तिहार बिषेश आए देउसे बाेलकाे गित सार्वजनिक

Next Post

सिने चलचित्र भित्रको कथा समेटदै बन्यो “मेरो दिल छ पोखरामा“

Next Post
सिने चलचित्र भित्रको कथा समेटदै बन्यो “मेरो दिल छ पोखरामा“

सिने चलचित्र भित्रको कथा समेटदै बन्यो “मेरो दिल छ पोखरामा“

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal