Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपालगन्जका व्यापारीले काटे रेलिङ |

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१४ कार्तिक २०७६, बिहीबार १८:३९
in कारोबार, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
नेपालगन्जका व्यापारीले काटे रेलिङ |
62
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज १४ कार्तिक । नेपालगन्जको धम्वोझी चोकमा रहेका ६ वटा रेलिङ स्थानीय व्यापारीले नै काटेको प्रत्यक्षदर्शीले वताएका छन् । वागेश्वरी इलेक्ट्रो प्लाजाको सामुन्ने रहेका ६ वटा रेलिङ भाई टिकाको दिन राति ९ वजेको समयमा व्यापारी लोकेन्द्र अर्यालले काट्न लगाएको प्रत्यक्षदर्शी दिवस मल्लले जानकारी दिनुभयो ।

नेपालगन्ज फोरलेन सडकको फुटपाथमा एसीयाली विकास वैंक (एडिवि)ले निर्माण गरेको रेलिङ स्थानीयले नकाट्न भन्दापनि जवरजस्ती काटेको प्रत्यक्षदर्शीले बताएका छन् । आफ्नो व्यक्तिगत फाइदाको लागी रेलिङ काटिएको भन्दै स्थानीयले घोर आपत्ती जनाएका छन् । सम्बन्धित निकायसगं अनुमति नै नलिई व्यापारी अर्यालले रातारात रेलिङ काटेपछि समस्या देखीएको छ । नेपालगन्ज उपमहानगरपालीकाका मेयर डा. धवल शम्शेर राणाले घटनावारे प्रहरीसंग वुझ्दा तत्काल रेलिङ निर्माणका लागी निर्देशन दिएको जानकारी पाएको वताउनुभयो ।

थप वुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी विर वहादुर वलीको फोन उठेन । करीव ३० मिटरको दुरीमा रहेको प्रहरी विटका प्रहरीहरुले ६ वटा रेलिङ एकैपटक काटिसक्दा समेत थाह नपाउनु भनेको गैर जिम्मेवारी भएको भन्दै स्थानीयले दोषिलाई तत्काल कारवाहि गरी रेलिङ्ग पुन निर्माण गर्न माग गरेका छन ।

Previous Post

सिने चलचित्र भित्रको कथा समेटदै बन्यो “मेरो दिल छ पोखरामा“

Next Post

काटिएको रेलिङ्ग व्यापारीले पुन : जोडे

Next Post
काटिएको रेलिङ्ग व्यापारीले पुन : जोडे

काटिएको रेलिङ्ग व्यापारीले पुन : जोडे

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal