Date
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
Bageshwori News
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
Bageshwori News
No Result
View All Result

नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा तामाङ बनिन बिजेता

rabin by rabin
१५ पुष २०७६, मंगलवार ०९:२७
in प्रदेश नं ३, मनोञ्जन
0
नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा तामाङ बनिन बिजेता
81
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरको आयोजनामा सम्पन्न भएको नेपाल ब्राईडल मेकअप-२०७६ मा सौन्दर्यकर्मी/मेकअप आर्टिस्ट मनिषा तामाङ सर्वोत्कृष्ट बिजेता बन्न सफल भएकी छिन । आफ्ना १२ प्रतिस्पर्धीलाई पछि पार्दै ‘नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६’ (नेपाल बेहुली शृंगार प्रतियोगिता-२०७६) को उपाधि उनले जित्न सफल भएकी हुन् ।

काठमाडौंमा सम्पन्न यस प्रतियोगितामा आफ्ना १२ प्रतियोगीलाई जित्दै मनिषा तामाङले उत्कृष्ट भएपबात रु. १५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरेकी छन् । यस्तै बनेपाकी मेकअप आर्टिस्ट लक्ष्मी दमाइ प्रतियोगितामा फस्ट रनरअप हुँदै १० हजार रुपैयाँ, विभिन्न उपहार जित्न सफल भईन र रोशना बज्राचार्य सेकेन्ड रनरअप हुँदै ८ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्न सफल भएकि छिन । त्यसैगरी सौन्दर्यकर्मी निकिता श्रेष्ठले बेस्ट हेयर र सबिता दुमी शेर्पाले बेस्ट मेकअपको उपाधि जित्न सफल भएका थिए ।

गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णायकमा बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ, सौन्दर्यविद लक्ष्मी महत र सौन्दर्यबिद शर्मिला मुनिकार रहेका थिए ।

मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गरिएको कुरा गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरकि संचालिका सौन्दर्यबिद ज्ञानी महर्जनले बताइन । यस्ता प्रतियोगिता आयोजना गर्दा सौन्दर्यकर्मीहरुको मनोबल बढ्नुको साथै उनीहरुको कला शिपलाइ प्रोत्साहन मिल्ने कुरा उनि बताउछिन । बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको आयोजक सौन्दर्यबिद ज्ञानी महर्जनले कार्यक्रममा बताइन् ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ट सौन्दर्यबिद तथा प्राधाप्यक डा. राजश्री श्रेष्ठले आजकाल बेहुली पनि शृंगारमा राम्रो हुनुपर्ने प्रचलन बढेकाले यस्ता प्रतियोगिताले ब्युटिसियनलाई बेहुली शृंगारमा दक्ष र सफल बनाउन मद्दत पुर्याउने र नेपाल सरकारले समेत माध्यमिक स्तर र उच्च शिक्षामा सौन्दर्य कोर्स राख्न लागेको बताईन् । कार्यक्रममा दर्जनौ सौन्दर्यकर्मी, मोडल तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Previous Post

गायक प्रकाश सपुत अब फिल्मको हिरो हुने भएका छन् । बिकिनिमा बर्षा (भिडियो सहित)

Next Post

"द" विन्टर फेस्ट २०१९ सिजन -२ सम्पन्न

Next Post
“द” विन्टर फेस्ट २०१९ सिजन -२ सम्पन्न

"द" विन्टर फेस्ट २०१९ सिजन -२ सम्पन्न

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक

सम्पर्क :-

विज्ञापनका लागि :- +977
साउदि अरेबियाका लागि :- +966583143329
+966572490407
Web: www.bageshworinews.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal