आउँदोमाघ३गतेबाटदेशव्यापीप्रदर्शनमाआउनेतयारीमारहेकोचलचित्र ‘१२ सत्ताइस’कोदोश्रोट्रेलरसार्वजनिकभएकोछ । फिल्ममापैसाकमाउनकोलागि१२सत्ताइसगर्नेकथादेखाइएकोछ ।कथातथानिर्देशनजोनयोञ्जनकोरहेकोफिल्ममासमीरश्रेष्ठ, अभिषेकनेपाल, काजीराना, अस्मितालामिछाने, सम्रान्तथापा, एभोनराजउप्रेती, भीष्मजोशी, अस्मिताखनाल, विनाकार्की, धर्मेन्द्रध्वजमल्ल, करनसाउँदकोमुख्यअभिनयरहेकोछ।
ह्याप्पीप्ल्यानेटफिल्मसरकमेरोफिल्मस्क्रिनकोसंयुक्तब्यानरमानिर्माणभएकोयससिनेमालाईरेणुराना, दिपकखातिवडाररुपकथापालेनिर्माणगरेकाछन।चलचित्रकासहनिर्माताकोरुपमागौतमशाहाकोलगानीछ।
फिल्ममाअनिशस्यांगदेनकोछायांकन ,कृष्णभण्डारीकोसम्पादन ,विक्रमस्वारकोकोरियोग्राफीरहेकोछ।गीतमादिपकआर।जे। रगिरिसखतिवडाकोस्वर ,प्रकाशमल्लकोशब्दरदिपकआर।जे। कोसंगीतरहेकोछ।
Discussion about this post