साहित्य

साहित्यिक चौतारी नेपाल शाखा साउदीको वार्षिकोत्सबको निमन्त्रणा

हार्दिक निमन्त्रणा साहित्यिक चौतारी नेपाल शाखा साउदी अरब परिवारले २०७७ असोज १६ मा संस्थाको चौथो बार्षिक उत्सव आयोजना गरेको हुँदा...

Read more

मोरंगको सुन्दरहरैचा ४ निवासी १ सय २ बर्षीय धरणी प्रसाद न्यौपानेले सात दिनमै लेख्नु भयो खण्डकाब्य

१सय २ बर्षीय दीर्घजीवी धरणी प्रसाद न्यौपानेले सात दिनमै खण्डकाब्य लेख्नुभएको छ । मोरंगको सुन्दरहरैचा ४ निवासी न्यौपानेको खण्डकाब्य “लीलाको...

Read more

मुक्तककार दिनेश धामी ज्युको १०१ मुक्तकहरु समेटिएको मुक्तक सङ्ग्रह “यस्तै रै”छ संसार भाग-४

मुक्तक सङ्ग्रह "यस्तै रै'छ संसार" भाग-4 मुक्तक संख्या 101 किताब निकाल्ने बाहेक अरू प्रतिक्रिया दिनुहोला,मन परे share गरिदिनु होला। १.कतै बिक्दैन...

Read more

मुक्तक – भ्रष्ट दलालको एउटा गुट छ,हाम्रो देशमा – दिनेश धामी

मुक्तक - भ्रष्ट दलालको एउटा गुट छ,हाम्रो देशमा उसको विरुद्धमा बोले कुट्छ,हाम्रो देशमा राहत बाँड्नेलाई जेलनेलको सजाय हुन्छ राहत लुकाउनेलाई...

Read more

मुक्तक – आमा र प्रियालाई अंगालोमा हाली ? भीम बिश्वकर्मा

दुख,पीडाहरु यो मनबाट निकाली रुन दिएन आँखाको आँसुले मुहार पखाली रुन दिएन वर्षौंपछि घर फर्किदाँ कोरोनाको संक्रमणले, आमा र प्रियालाई...

Read more

तिम्रो प्रतिबन्ध बिरुद्ध | प्रिय असत्ती

तिम्रो प्रतिबन्ध बिरुद्ध उनिहरुले थुन्न खोजेवेगवान नदिको धारलाईउनिहरुले रोक्न खोजेक्रान्तिमा हामफालेकाअनवरत योद्धाहरुलाईर कैद गर्न खोजे उनका कथित हिरासतमायो युगका स्पार्टाकसहरुलाईउनिहरुले...

Read more

यौटा नाङ्गो कबिता || केदार भण्डारी

यौटा नाङ्गो कबिता नाङ्गै उदाउछ सुर्य आकाशमाधर्ती ले सुर्य लाईनाङ्गै देखेर लाज लाग्योभनेघुम्टो ओडेरमात्रै उदाउछुलाज छोपेर मात्रैअस्ताउछु भन्यो भनेयो ब्रह्माण्ड...

Read more

धेरै पछि एउटा कविता: के हाे त्याे उपचार अाैषधि?

धेरै पछि एउटा कविता: के हाे त्याे उपचार अाैषधि? ……..✍️ छैनन् दैव कुनै कुना भुवनमा भन्ने बनायाैं किन? काेराेना भय...

Read more

अहिले सम्मकै ठुलो राशीको विश्वव्यापी अन्लाइन मुक्तक प्रतियोगिता

संवाददाता भिम बिश्वकर्मा :नेपाली साहित्य क्षेत्रको अति लोकप्रिय् विधा( मुक्तक )सम्बन्धि अत्यन्त जरुरी सुचना।नेपाली साहित्य मुक्तक विधामा हाल सम्मकै नेपालको...

Read more

शिर्षक: मेरो कथा | सभ्य_बलाल्कारी

शिर्षक: मेरो कथा लेखक: राज अवस्थी महेन्द्रनगर, कंचनपुर नेपाल समाज परिवर्तन गर्ने उद्देशले चलाएको यो कलम आसा छ हजुरहरुले धेरै...

Read more
Page 1 of 3 1 2 3

हामी फेसबुकमा

Lal ENTERTAINMENT

Bageshwori News TV

गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक